फागुन महिना भित्रमा नेपाली कांग्रेसको महाधिवेशन गर्ने तयारी

नेपाली कांग्रेसको महाधिवेशन नसर्ने, फागुनमै गर्ने तयारी
काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन निर्धारित मिति आगामी फागुनमै हुने भएको छ । कांग्रेसले यसअघि नै २०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशनको मिति तोकिसकेको छ ।

महाधिवेशनको मिति पर सार्दा विभिन्न झमेला आइपर्ने भएकाले सभापति शेरबहादुर देउवाले फागुनमै गर्ने गरी तयारी अघि बढाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय