काठमाडौं । जीवन त्या’गको एक अनौठो घ’टना बाहिर आएको छ । भारत, गुजरातको अहमदाबादमा एक जना पतिले आफ्नी पत्नीसँग है’रा’न भएर यस सं’सारबाट वि’दा लिएका हुन् ।
यस घ’टनापछि सासुले आफ्नी बु’हारी वि’रु’द्ध कि’टा’नी जा’हे’री दिएकी छिन् । मनिनगर, अहमदाबादकी ३२ वर्षीया गीता परमारको २२ महिना अघि सुरेन्द्र सिंहसँग विवाह भएको थियो ।
उनकी सासु मुल्ली परमारले आ’रो’प लगाईन् कि उनले विवाह गरेको २२ महिनाको अवधिमा गीताले सुरेन्द्र सिंह’सँग शा’ री’रि’ क सु’ ख’भो’ ग रा’ख्न मा’निन्’ । सुरेन्द्र सिंह पत्नीको यस व्यवहारले धेरै त’ना’वग्र’स्त थिए । त्यसैले उनले जीवन त्या’ग गर्न पुगे ।
उनकी सासुले एफआईआरमा बताइन् कि उनी घर गए पनि उनले दुबैलाई छु’ट्टै सु’ति’रहे’को देखेकी थिइन् । सासु मुल्ली परमारले छोरालाई यसबारे सोध्दा उनका छोराले उनलाई भनेका थिए कि बिवाह गरेको २२ महिना पछि पनि गीतासँग कुनै स’म्ब’न्ध छैन । छोराले आमासँग गीताले आ’फुसँ’ग न’सु’त्ने श’प’थ खाएको बताएका थिए ।
सुरेन्द्र सिंह एक रेल कर्मचारी थिए भनिएको छ । अक्टोबर २०१८ मा उनले गीतासँग बिहे गरेका थिए । यस अघि उनको २०१६ मा पहिलो श्रीमतीसँग स’म्ब’न्धवि’च्छे’द भएको थियो । यता, गीताले पनि सुरेन्द्रसँग बिहे गर्नुभन्दा अघि दुई जनासँग स’म्ब’न्ध’वि’’च्छे’द गरेकी थिइन् ।
सुरेन्द्र सिंहलाई विवाह भएको २२ महिना पछि पनि शा’री’रि’क सु’खभो’ग राख्न नपाउँदा त’ना’व भएको थियो । पछि, ती दुईबीच झ”ग’डा पनि भयो । गीता घर छो’डेर आफ्ना बाबुआमाको घरमा गइन् । २७ जुलाईमा परिवारका सदस्य सबै एक छिमेकीको अ’न्त्ये’ष्टि’मा जाँदा सुरेंद्र सिंह एक्लै घरमा बसेका थिए । यही मौकामा पं’खाको स’ह’योगमा उनी यो सं’सार छो’ड्न वा’ध्य ‘भए’का हुन् ।


