चर्चित मेयर साव खै त माक्स ?

सुनिल न्यौपाने गुल्मी- रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका का मेयर बासुदेव घिमिरेले आफ्नै नगरको औपचारिक कार्यक्रममा सहभागी हुँदा माक्सको प्रयोग ।

शुक्रवार आयोजित तिलोत्तमा नगरपालिकाको एघारौं नगर सभा आयोजना भएको थियो। कोरोनाको तेस्रो लहर चलिरहदा सो कार्यक्रममा बाक्लो उपस्थितमा कार्यक्रम सम्पन्न गरिएको छ।

सरकारले भिडभाड नगर्न,माक्सको प्रयोग गर्न भनिरहेको छ तर जिम्मेवार ब्यक्तिले ध्यान नदिदा जनमानसमा कस्तो सन्देश जाला भन्ने मेयर घिमिरे सोचेका छैनन्। साइटमा बसेकी उपप्रमुखले पनि माक्स लगाएकी छैनन्। प्रायः उपस्थिति मध्य धेरै ले ।

कार्यक्रमका  फोटाहरु तिलोत्तमा नगरपालिकाको फेसबुक पेज बाटै सार्वजनिक भएका छन। तिलोत्तमा नगरपालिकामा बिकास निर्माणकार्य मा नेपाल कै उत्कृष्ट हुदै  गर्दा बेलाबखत चर्चामा आउने मेयर बासुदेव  घिमिरेले आगामी दिनमा हुने औपचारिक कार्यक्रममा नियमको पालना गर्छ्न ,गर्दैन त्यो हेर्न बाकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय