नेपाली कांग्रेस इस्मा रुपन्देही सम्पर्क समिति गठन, सभापतिमा जि सि निर्विरोध निर्वाचित

भुवन काफ्ले गुल्मी । नेपाली कांग्रेस इस्मा रुपन्देही सम्पर्क समिति गठन भएको छ ।

बुधबार नेपाली कांग्रेस क्षेत्र नम्बर २ का गुल्मीका सभापति झबिन्द्र अर्याल सभापतित्वमा सम्पन्न कार्यक्रमले २५ सदस्यि नेपाली कांग्रेस इस्मा रुपन्देही सम्पर्क समिति गठन गरेको हो ।

जसको सभापति कृष्ण बहादुर जि. सी.उपसभापति – बावुराम पोख्रेल र पुर्ण बहादुर कुँवर, सचिव झवि अधिकारीर रिषीबावु कुँवर, सह- सचिव राजु घर्ती र नरेस पराजुलि, कोषाध्यक्ष राम बहादुर अर्याल, सदस्य दधिराम खनाल, -खिमराज अर्याल, यम बहादुर खत्री, सन्दिप भण्डारी, कृष्ण पाण्डे, सरोज पाण्डे, स्याम खत्री, विपिन घिमीरे, प्रकास अर्याल, प्रतिक्षा महत, विनोद महत, दिपेन्द्र अर्याल, महेन्द्र परियार, विवेक घिमिरे, अनिष कुँवर, प्यारामाउमेन्ट के.सी निर्विरोध निर्वाचित भएका छन् ।

यसका साथै उक्त कार्यक्रममा १३ सदस्यि सल्लाहार समिति समेत गठन भएको छ । जसमा -झविन्द्र अर्याल, लोक प्रसाद खरेल, नारायण रिजाल, विष्णु प्रसाद घिमीरे, कृष्ण के.सी., हरि बहादुर बिस्ट, पदम बहादुर जि.सी., शेर बहादुर कुँवर, ठान बहादुर थापा, केशवराज कुँवर, नरेन्द्र प्रसाद रिजाल, दधिराम ज्ञवाली, बसन्त बहादुर हितान रहेका छन् ।

लोक प्रसाद खरेलको स्वागत मन्तब्यसङ्गै सुरु भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनको प्रमुख आथित्यता र प्रदेश प्रतिनिधि पदम जि सिको संचालन रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय