जीवन कडेलको शिर्जनमा नयाँ गीत “लालि जोबनले” बजारमा

काठमाडौ । गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला गणेश अधिकारी र सुनिता बुढाको आवाजमा नयाँ गीत लालि जोबनले” स बजारमा आएको छ।गॆतमा जीवन कँडेलले शब्द तथा लय गरेका हुन्।महेन्द्र भण्डारीकोले संगीत संयोजन गरेको
गीतको भाव गीतको शब्द चयनमा निकै रस रंग संगै अति मनोरन्जनात्मक रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन्। माया प्रेमका कथा मिसिएर बनेको गितको लय निकै माधुरियता मिसिएको छ। जहा धुन बज्छ त्यहा रमझम हुन्छ। जहा शब्द बुनिन्छ त्यहाँ मिठासपन हुन्छ यि कुरालाई गीतमा समेटिएको आभास दर्शक श्रोताले गरिरहेका छन्। गीतमा रविन सिँह ठकुरी,रुविना अधिकारी र वर्षा लम्सालले अभिनय देख्न सकिन्छ गीतको भिडियोलाइ स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय