काठमाडौ । काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन जनाको शव भेटिएको छ ।


बुढानीलकण्ठ नगरपालिका-२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका-१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेकै करीब ४५ वर्षीय अर्का पुरुष पनि काठमाडौँ-१९ मै मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।- अनलाईखबरबाट

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here