नेपाली काङ्ग्रेसमा प्रबेश गर्नेको लहर, नेकपाका ५०० जना कांग्रेसमा प्रबेश

कालीकोटमा नेकपा लगायतका पार्टी परित्याग गरी झण्डै ५०० जना नेपाली काङ्ग्रेसमा प्रबेस गरेका छन ।

नेपाली काङ्ग्रेस कालिकोटले चलाएको जिल्लाब्यापी सङ्गठन निर्माण अभियानका क्रममा उनिहरु काङ्ग्रेसमा प्रबेस गरेका हुन ।

जिल्लाका भर्ता, सुकाडिया,गेला, हाउडी लगायतका ठाउहरुमा भएका कार्यक्रमहरुमा उनिहरु नेपाली काङ्ग्रेसमा प्रबेस गरेको काङ्ग्रेस युबा नेता भुपेन्द्र जङ शाहिले जानकारी दिए ।

नेकपाको सरकारले देशमा राम्रो काम गर्न नसकेको र अहिलेको महामारिको सङ्कटमा पनि नेकपाका नेताहरु सत्ताको लुछचुडिमा अल्मलिएर जनतालाई बेवास्ता गर्न थालेपछी नेकपाप्रती जनतामा झनै बितृष्णा पलाएको उनले बताए ।

जिल्लामा नेपाली काङ्ग्रेसमा प्रबेश गर्नेको लहर चलेको पनि उनले जानकारी दिए

जिल्लाका भर्ता, सुकाडिया,गेला, हाउडी लगायतका ठाउहरुमा भएका कार्यक्रमहरुमा उनिहरु नेपाली काङ्ग्रेसमा प्रबेस गरेको काङ्ग्रेस युबा नेता भुपेन्द्र जङ शाहिले जानकारी दिए।

नेकपाको सरकारले देशमा राम्रो काम गर्न नसकेको र अहिलेको महामारिको सङ्कटमा पनि नेकपाका नेताहरु सत्ताको लुछचुडिमा अल्मलिएर जनतालाई बेवास्ता गर्न थालेपछी नेकपाप्रती जनतामा झनै बितृष्णा पलाएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय