बुटवलमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु ।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड २ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुगा नगरपालिका वार्ड १ का ६६ बर्षिय पुरुषको मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा। विष्णु गौतमले बताए ।

तिलोत्तमा नगरपालिकाका पुरुषमा यहि २ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने गुल्मीका पुरुषमा कार्तिक २८ गते कोरोना पोजेटिभ देखिएको थियो। उनीहरूमा उच्च रक्तचाप र मुटुको समस्या थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय