मुसिकोट वामीमा काँग्रेसद्वरा शोक सभा सम्पन्न

भुवन काफ्ले, मुसिकोट । नेपाली काङ्ग्रेसले, मुसिकोट नगरपालिका वडा न ७ अन्तर्गत टोल न ३ मा पर्ने छुर्किनमा काँग्रेस वडा नम्बर ७ का सभापति तेजिन्द्र बहादुर जिसिको सभापतित्वमा बिहिबार शोक सभा सम्पन्न गरेको छ ।

गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं. ७, छुर्किन निबासी स्व. सन्त बहादुर रानाकी श्वीमती,” नेपाली कांग्रेसका पार्टी समधक यम बहादुर राना, गोम बहादुर राना, कुलपति राना, कुल बहादुर राना, हिरा कमारी र यम कम्मरीकी ममतामयी माता, मया, अमृता, मनकला, जुना, कल बहादुर र नेत्र वहाद्रको सास्‌आमा, धुवं, सुजन, सुवाष, माधव, महेश, सिमन,

पुजा, पुनम, पविना, सजता, थ्रनाका हजुरआमा, स्व. मनि कुमालको मीत २०७५ साल पौष ९ गतेका दिन ७५ वर्षको उमेरमा आफ्नै निवासमा भएको आकस्मिक दुःखद निधन भएको ७औ दिनको पुण्य तिथि पारी नेपाली कांग्रेस मुसिकोट नगरपालिका वडा नं ७ उहाँककै निवास छुर्किनमा बिहिबार शोक सभा गरेको हो ।

उक्त शोक सभामा नेपाली काङ्ग्रेस नेपाली काङ्रेस पुर्व जिल्ला सचिव हरिनारायण सापकोटा, , नेपाली काङ्रेस मुसिकोट नगर उपसभापती सन्तोष साक्य, नेका वडा नम्बर ६ का सभापती रामु गैतम, नेपाल बिद्यार्थी संघ रुद्रावती बहुमुखी क्याम्पस ईकाइ कार्य सभापती भुवन काफ्ले,लगायत, नेपाली काङ्ग्रेसका कृयाशिल सदस्यहरु,साधारण सदस्यहरु,नेपाली काङ्रेसका शुभचिन्तकहरु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमा बोल्दै नेपाली कांग्रेस वडा नम्बर ७ का उपसभापति सालिकाराम सापकोटाले दुखको यस घडीमा परिवारजन इप्टमित्रहरुमा धैर्य धारण गर्ने शक्ति ईश्वरले, प्रदान गरुन्‌ भनी मृतक आमाको अमर आत्माको चीरशान्ती र बैकुण्ठबासको कामना सहित हार्दिक समवेदना प्रकट गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन वडा कमिटि सचिव विवेक काफ्लेले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय