हार्दिक श्रद्धाञ्जली !!!

गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं ७ वामी काफलटोला निवासी हाम्री ममतामयी माता वसुन्धरा काफ्लेको यहि मिति २०७७ साल कार्तिक २९ गते ८७ वर्षको उमेरमा भएको दुृ.खद निधनले हाम्रो परिवार स्तब्ध भएको छ । उहाँको अमर आत्माको चीरशान्ती तथा वैकुण्ठवासको कामनासहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ

छोरा लोकनाथ काफले
तथा
समस्त काफ्ले परिवार
मुनपा ७ वामी गुल्मी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय