रेसुङ्गा बहुमुखी क्यामपस गुल्मीमा नेविसंघको नेतृत्व चयन

गुल्मी

नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीमा स्नातक प्रथम वर्षकाे व्यवस्थापन र मानविकी संकायकामा कक्षा समिति गठन गरिएको छ ।

सर्वसम्मत निर्वाचित सभापति शिव भण्डारीको नेतृत्वमा २८ सदस्यीय समिति बनेको हो । जसको उपसभापतिमा सुदिप खत्री र सबिना थापा सचीवमा अनिष पन्थी र सुरेन्द्र नेपाली सह-सचिवमा सुशील पाण्डे र सुस्मा परियार कोषाध्यक्षमा
मान्सी श्रेष्ठ सदस्यहरुमा
विकास रसाइली ,दिपक थापा ,सीता बस्नेत ,सपना पाण्डे ,सुसिला सुनार ,प्रमिला पोख्रेल ,गोमा थापा, रमा ठकुरी ,दिलकुमारी फुङजाली, अनिता आचार्य,जीवन ज्ञवाली ,सायरा खातुङ , नबिना पन्थी
दिपक राज जोशी ,वर्षा महतारा झरना मरासिनी सहित २८ सदस्यीय समिति बनेको छ।

नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीका सह-सचीव रोसन सिंह ठकुरिले कार्यक्रममा प्रशिक्षण दिएका थिए ।

स्नातक तह व्यबस्थापन प्रथम बर्षमा अध्यनरत बिद्यार्थी अनिष पन्थीको सभाध्यक्षता सङ्गै सुरुभएको कार्यक्रममा नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्यामपसका सभापति पुनाराम घिमिरेले कार्यक्रमको सहजीकरण गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय