राजासंग कमल थापा किन एक्कासि रिसाए?अब के हुन्छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कमल थापाले चुनावमा आफू पराजित भएको स्वीकार गर्नु भएको छ ।

आइतवार बिहान सकिएको मतगणनामा प्रतिस्पर्धी राजेन्द्र लिङ्देन अध्यक्षमा चुनिएसँगै उहाँले हार स्वीकार गर्नु भएको हो ।

सामाजिक सञ्जालमार्फत थापाले हार स्वीकार गर्दै लिङ्देनलाई बधाई तथा शुभकामना दिनु भएको छ ।

उहाँले लेख्नु भएको छ स् ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय