गुल्मी रुपाकोट सेवा समाज जापानको दोस्रो अधिवेशन सम्पन्न!अध्यक्षमा मुकुन्द भन्डारी ।

सुरज भट्टराई गुल्मी- सम्पूर्ण रूपाकोटे जापान बासिहरूको पवित्र संस्था रूपाकोट सेवा समिती जापानको दोस्रो अधिवेशन सुक्रबार टोकियोमा सम्पन भएको छ ।

समाजको अध्यक्ष बिष्णु भण्डारीको अध्यक्षता सुरु भएको कार्यक्रमको सहजिकरण सुधिर भण्डारी ले गर्नुभएको थियो।कार्यक्रममा गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी प्रमुख अतिथी साथै समाजका संरक्षक सालीकराम भण्डारी बिशिष्ट अतिथी रहनुभएको थियो।हिजोको भेलाले मुकुन्द भण्डारी अध्यक्षतामा निम्नानुसार कार्यसमिती चयन गरेको छ।

अध्यक्ष: मुकुन्द भण्डारी
बरिष्ठ ऊपाध्यक्ष:कुल बहादुर पोख्रेल
ऊपाध्यक्ष: चिरन भण्डारी
: मिना भण्डारी ढकाल
: नारायण पौड्याल
: हरि भण्डारी
: यज्ञमुर्ती भण्डारी

:अर्जुन भण्डारी
सचिब :प्रकाश भण्डारी
सह सचिव: सरिता भण्डारी
कोषाध्यक्ष: सुभाष भण्डारी
सह कोषाध्यक्ष: किष्ण भण्डारी(किसन)
सदस्य: ओम बहादुर दर्लामी
: तारापती भण्डारी
: देबिराम अर्याल
: किष्ण बहादुर थापा
: अर्जुन थापा
: अभिनाष भण्डारी

: रेषम भण्डारी
: सुमन भण्डारी
:भुवन भण्डारी
कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकाल को शुभकामना दिनुभएको थियो ।

आफुपनि यो संस्थासँग नजिक रहेकाले संस्थाले गरेका कामलाई नजिकबाट नियालेको र बिगतमा गरेका कार्यलाई स्मरण गर्दै आफु संस्थाप्रति खुसि रहेको बताउनु भएको थियो।

नवनिर्बाचित सचिव प्रकाश भन्डारीले पत्रकार संगको संक्षिप्त कुराकानिमा आफूहरूलाई निर्विरोध निर्वाचित गराउन सहयोग पुर्याउने सबै कमरेडलाई धन्यबाद ब्याक्त गर्नुभएको थियो।

अब नयाँ कार्यसमितिको काधमा नयाँ जिम्मेवारी थपिएकाले आफुहरू संस्थामा कटिबद्ध भएर काम गर्ने बताऊनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय