गुल्मी क्षेत्र नम्बर २ प्रदेश सभा २ क को अधिवेसनमा सर्वसम्मत रुपमा नेतृत्व चयन

नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा क्षेत्र २ क को अधिवेशन सर्वसम्मत रुपमा चयन भएको छ ।

काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगत मुसिकोटमा भएको प्रदेश सभाको अधिवेशनमा इश्माका झबिन्द्र अर्याल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै उपसभापतिमा मुसिकोटमा फन बहादुर रायामाझी र रेसुङ्गा न पा का दयासागर पन्थी,सचिवमा तम्घासका सन्त बहादुर थापा (सन्तोश)

 र मुसिकोटका मणिरत्न खरेल,सहसचिवमा मुसिकोटकी लक्ष्मी खरेल,इश्माका खुम बहादुर थापा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको काङ्ग्रेसले बताएको छ ।

कार्यक्रम शुक्रबार उद्घाटन सत्र सम्पन्न गरि शनिबार सर्वसहमतिबाट नेतृत्व चयन भएको काङ्ग्रेले जनाएको छ । 

त्यस्तै प्रदेश प्रतिनिधिमा १६ जना प्रतिनिधि सर्वसम्मत रुपमा निर्वाचित भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय