किन खल्लो हुँदै गइरहेको छ श्रीमान्-श्रीमतीको यौ’न जीवन ?

यौ’नलाई छा’डा वा लाजमर्दो कुराको रुपमा हामीले बुझेका छौं । यौ’नको चर्चा गर्दा हामी लाजले खु’म्चन्छौं । जबकी यो जीवन पद्धतीकै महत्वपूर्ण हिस्सा हो । यो प्राकृतिक र स्वभाविक प्रक्रिया हो ।

यौ’न मनोरञ्जन मात्र होइन । यौ’नले सृष्टिलाई चलायमान राख्छ । यौ’नले दाम्पत्य जीवनलाई पूर्णता दिन्छ । यौ’नले पति-पत्नीलाई थप निकट राख्छ । यौ’नले दम्पतीको आपसी सम्बन्ध सुमधुर राख्छ ।

यौ’न जीवनलाई कसरी सुखमय बनाउने ? यस सम्बन्धमा धेरै खोज भएका छन् । पुस्तकहरु लेखिएका छन् । यस्ता पुस्तक प्रचिन समाजमा पनि प्रचलित थियो ।

का’मसूत्र यस्तो ग्रन्थ हो, जो हजारौं बर्षदेखि मानिसहरुलाई प्रेम-सम्बन्ध र अन्तरंग पलको लागि आवश्यक मार्गदर्शन दिदै आएको छ । यसमा यौ’न सम्ब’न्धी जानकारी दिइएको छ, जसले यौ’न जीवनलाई थप रोमान्चक र उत्कृष्ट बनाउन सहयोग गर्छ । हिन्दु दार्शनिक वात्सायनले ४०० देखि २०० इश्वीमा का’मसूत्र लेखेका थिए । यसमा यौ’न स’न्धी खुलेर लेखिएको छ ।

तर, अहिलेको सताब्दीसम्म आइपुग्दा पनि हामीले यौ’नलाई छा’डा वा विकृत रुपमै हेरिरहेका छौं । त्यही कारण यौ’न स’म्बन्धको बारेमा चर्चा गर्नु वा यौ’न जीवनका विभिन्न आयम खोज्नुलाई हामी अप’राध ठान्छौं ।

यौ’न आफैमा छा’डा होइन । यौ’न आफैमा लाज लाग्ने कुरा पनि होइन । तर, प्राचिन शास्त्रले यौ’नजन्य कुरालाई नितान्त व्यक्तिगत कुरा मानेको छ । साथै यस्ता कुराहरुमा गो’पनियता अपनाउनुपर्ने सुझाएको छ । गो’पनियता अपनाउनुपर्छ भन्दैमा यसबारे कुरा नगर्ने भन्ने चाहि होइन ।

जब यौ’नलाई भित्र-भित्रै गु’म्साएर राखिन्छ, त्यो कुण्ठाले यौ’नजन्य विकृति पैदा गर्छ । त्यसैले यौ’नका स’म्बन्धमा स्पष्ट हुनुपर्छ । खुला वहस हुनुपर्छ ।

अहिले धेरै दम्पतीबीच खटपट ल्याउने निहुँ नै यौ’न हो । भनिन्छ, नेपाली दम्पतीको खटपट सिरकमुनीबाट सुरु हुन्छ । यसले दम्पतीबीचको यौ’न अ’सन्तुष्टिलाई संकेत गर्छ । यौ’न अस’न्तुष्टिकै कारण बिवाहेत्तर सम्बन्ध स्थापित हुने संभावना रहन्छ । प’रस्त्री वा पर’पुरुषसँगको सम्पर्क बढ्नुमा पनि दम्पतीबीचको यौ’न-असन्तुष्टि नै मूल कारण हो ।

यौ’नका विषयमा भिन्न भ्रमहरु व्यस्त छन् । आफ्नो यौ’न स’मस्यालाई मानिसहरुले खुलेर चर्चा गर्न सक्दैनन् । लुकीछिपी यौ’नजन्य जिज्ञासा मेटाउने गरिन्छ । नेपाली समाजमा यौ’नजन्य वि’कार र वि’कृतिको रुप भ’यावह छ ।

हुन त यौ’न सम्ब’न्ध के हो ? कसरी राख्ने ? यौ’न स’म्बन्धलाई कसरी बढी रो’मान्टिक बनाउन सकिन्छ भन्ने विषयमा पुस्तकहरु लेखिएका छन् । धार्मिक शास्त्रहरुले समेत यसलाई समूचित ढंगले व्याख्या गरेको छ । विभिन्न पर्व, उत्सवहरुले सांकेतिक रुपमा यौनको महत्व, समय र विधीलाई दर्शाउने गरेको छ । तर, हामीले त्यसतर्फ खास ध्यान दिएका छैनौं ।

यौ’नका विषयलाई लिएर मानिसहरुमा अनेक-अनेक समस्या छ । यौ’न अ’सन्तुष्टि, सि’घ्र स्खल’न, यौ’नाङ्गको आ’कार आदिलाई लिएर मानिसहरु चिन्तित छन् । यीनै कारणले आफ्नो यौ’न जीवन रसपूर्ण नभएको उनीहरुको निष्कर्ष छ । त्यही कारण यौ’नवर्द्धक औषधी एवं उपचार पद्धतीको बजार बढिरहेको छ । जबकी यौ’न असन्तुष्टि र सन्तुष्टिमा वाह्य भन्दा आन्तरिक कारण बढी जिम्मेवार हुन्छ ।

यौ’न शा’रीरिक क्रि’या हो । तर, यसमा मान’सिक उपस्थिती सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । मानसि’क लगाव विना यौ’न क्रि’या रसपूर्ण हुँदैन । जब दुई पा’र्टनरवीच यौ’न स’म्बन्ध हुन्छ, उनीहरुले मा’नसिक उपस्थिती पनि उत्तिकै जनाउनुपर्ने हुन्छ ।

यौ’न स’म्वन्धलाई सुमधुर, सुखमय र रसपूर्ण बनाउनका लागि विभिन्न विधीहरुको सदियौंदेखि अभ्यास हुँदै आएको छ । यौ’न स’म्पर्कको वि’धीलाई मूलत तीन चरणमा राखिएको छ । यौ’न सम्प’र्क गर्नु अघि, सम्प’र्कको बेला र स’म्पर्कपछि के गर्ने भन्ने कुरा विधिगत् रुपमै सिकाइएको छ ।

यौ’न स’म्पर्कका लागि सर्वप्रथम त दुबै पार्ट’नर मा’नसिक रुपले तयार हुनुपर्ने वताइन्छ । मा’नसिक त’नाव, ध’पेडी, थ’कान, ह’तार आदिमा यौ’न स’म्वन्ध सुमधुर हुँदैन ।

यौ’न स’म्बन्धको पूर्व तयारीको रुपमा प्रा’कक्रिडाको अभ्यास हुँदै आएको छ । यसले यौ’न सम्व’न्धलाई उत्कर्षमा पुग्न सहयोग गर्छ । प्रा’कक्रिडा भनेको यौ’न स’म्बन्ध राख्नुअघि गरिने त्यही क्रि’याकलाप हो, जसले दुवै पार्टनरको यौ’न रुची र उ’त्तेजना बढाइदिन्छ ।

यौ’न स’म्बन्धलाई रोमा’न्टिक बनाउन विभिन्न आस’नहरुको अभ्यास हुँदै आएको छ । एउटै आ’सनमा त्यती सन्तुष्ट नहुने भएकाले यौ’न सम्ब’न्धका लागि विभिन्न आ’सन अपनाउन सकिन्छ । यौ’न सम्प’र्कपछि पनि पार्टनरको अ’न्तरंग सम्बन्ध कायम रहनुपर्छ ।

पछिल्ला अध्ययनहरुले के भन्छ भने, सक्रिय यौ’न जीवनले दाम्पत्य सम्बन्धलाई दिगो र सुमधुर बनाउँछ । त्यतीमात्र होइन, यसले दम्पतीको मा’नसिक तथा शा’रीरिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । मा’नसिक वि’कार हट्छ । नियमित यौ’न सम्ब’न्धले मुटुलाई स्वस्थ्य राख्ने बताइएको छ ।

तर, जथाभावी गरिने यौ’न सम्ब’न्धले सुख होइन, क’ष्ट दिन्छ । यस्ता यौ’न सम्ब’न्धले दाम्पत्य जीवनलाई थप पी’डादायी बनाउँछ । त्यसैले यौ’न स’म्बन्ध पनि आफैमा अनुशासित र मर्यादित हुनुपर्छ । एजेन्सी/अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय