गुल्मेली गाएक बिनोद बिष्टको दसै गित सार्बजनिक

अनिष पन्थी गुल्मी

हिन्दु नेपाली हरुको महान पर्व बिजया दशमी घर आगनमा आउदै गर्दा नेपाली साङ्गेतिक बजारमा दिन प्रतिदिन आइरहेका छन ।

लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा उदाईरहेका निकै लोकप्रिय लोकदोहरी गाएक बिनोद बिष्ट को छम्म छम्म दसैं तिहार गित सार्बजनिक भएको छ।
युनिक मुभिजको प्रस्तुतिमा राजेस भण्डारी ,बिनोद बिस्ट ,पुनम परियार र सारादा चन्द ठकुरिको आवाजमा रहेको उक्त गित बजारमा आएको हो।

बिजय तिवारिको शब्द अनि रसि रिजालको सब्दमा रहेको गितमा निर्देशन राजेश भण्डारीको रहेको छ। राजेस भण्डारी युटुबबाट सार्बजनिक गरिएको सोही गितका गाएक बिनोद बिस्टले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय