श्रेष्ठद्वारा काङ्ग्रेस रेसुङा नगरपालिकाको नगर सभापतिमा उम्मेद्बारी घोषण

गुल्मी-नेपाल पत्रकार महासङ गुल्मीका सस्थापक अध्यक्ष हरीकुमार श्रेष्ठले नेपाली काङ्ग्रेस रेसुङा नगरपालिकाको नगर सभापतिमा उम्मेद्बारी घोषण गरेका छ्न।

सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उनले उम्मेद्बारी घोषणा गरेका हुन ।
नगरमा काग्रेसको ब्यबस्थापन राम्रो नभएकाले नगरलाइ काङ्ग्रेसमय बनाउनका लागी आफ्नो उम्मेद्बारी रहेको दाबी गरेका छ्न नेपाली काङ्ग्रेसका युबाहरुलाइ एकजुट बनाउदै नगरलाइ जुरुक्क उठाउने गरी आफ्नो योजना रहेको दाबी गरेका छ्न ।

२०४८ सालदेखी तम्घासमा बसि राजनीतिक गरेको कृयासिल सदस्य भएर काम गरेको बताउनुभयो ।सामाजिक राजनीतिक दुबै बाट काम गरेको विभिन्न संघ सस्थामा काम गरेको पत्रकार महासङ मा आबद्ध

युबाहरुलाइ गोलबन्ध गर्दै रोजगारी सृजना गर्ने र पार्टीलाइ सहयोग गर्ने नै आफ्नो लक्ष्य रहेको बताए। उनी सङै गगन केसी र जयस्वर पन्थी पनि नगर सभापति को चर्चामा छ्न

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय