गुल्मीमा एक बालिका मृत फेला

गुल्मी । गुल्मीमा एक वर्षीया बालिका मृत फेला परेकी छन ।

जिल्लाको मदाने गाउँपालिका २ बाझकटेरी कि तीन वर्षीया आयुषा पोख्रेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

शनिबार बिहान देखी बेपत्ता भएकी तीन बर्षीय ती बालिका घर नजिकै करिब ५०० मिटरको दुरीमा झाडिमा मृत भेटिएको जिल्ला

प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी (डिएसपी) पुरुषत्तम पाण्डेले जानकारी दिए । घटना स्थल तर्फ इलका प्रहरी कार्यालय पुर्कोट दहको टोली प्रस्थान गरेको र आवश्यक परे जिल्लाको टोली समेत जान सक्ने उनले बताए ।

उनि शनिबार हजुरआमा सङ पञ्चमीको पूजामा गए देखी परिवार सँग सम्पर्क बिहिन भएको बताइएको छ । –

यो पनि पढ्नुहोस्
धर्मेंद्र कुमार कुर्मी/कपिलवस्तु -जिल्ला काे विजयनगर गाउंपालिका वडा नं ७ गेडुवजोत काे एउटा पोखारी मा लुकाएर राखिएकाे अवस्थामा काठ प्रहरीले बरामद गरेको छ ।

गरिएकाे इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएकाे छ। विशेष सुचना के आधारमा

प्रहरीले ४ लाख बराबरकाे अबैध काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिइएको छ ।

नेपाल-भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन ।

विजयनगर गाउंपालिकाका वडा ६ , ७ र कृष्णनगर नगरपालिका वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा,

पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन ।जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय