गुल्मीमा कांग्रेस वडा अधिबेशनको लागि तयारी बैठक समपन्न

अनिष पन्थी
गुल्मी भदौ १९
नेपाली कांग्रेस वडा कार्य समिती रेसुङ्गा नगरपालिका वार्ड न. ९ को बैठक समपन्न भएको छ।

पार्टिको आसन्न पार्टिको १४ औ महाधिवेशनलाई मध्यनजर गर्दै यहि भदौ २२ गते हुने वडा अधिबेशनको लागि आज तयारी बैठक बसिएको कांग्रेस वडा सचीव चेतनारायण पन्थीले जानकारी दिनुभयो।

आजको बैठकमा २२ गते हुने अधिबेशन सम्पन्न गर्नको लागि नेपाली कांग्रेस रेसुङ्गा नगरसमितिका सल्लाहकार छबिलाल पन्थीको समायोजनमा निर्वाचन सहयोग समिती गठन गरिएको सचीव पन्थीले बताउनुभयो ।
नेपाली कांग्रेस वडा कार्यसमितिकि उपसभापती सरस्वती मरासिनीको अध्यक्षता रहेको बैठकको सन्चालन सचीव चेतनारायण पन्थीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय