लायन्स क्लब अफ बुटबल रेशुङ्गाको संस्थापक अध्यक्षयमा घिमिरे

लायन्स क्लब अफ बुटबल रेशुङ्गाको एक कार्यक्रमका बिच बुटबलमा स्थापना गरिएको छ ।

बुटबलमा रहेर बिभिन्न संघ सस्थामा आबद्धरही पेसा ब्याबसाय सन्चालन गरेका २२ जना युबाहरु मिलि सो क्लबको स्थापना गरीएको छ । लायन्स क्लब बुटबल देउरालि संरक्षक रहने गरि स्थापना गरिएको कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेसनल ३२५ वि २ का गर्भनर लायन्यस राम प्रसाद भट्ट, लायन्यस क्लब अफ बुटबल देउरालिका अध्यक्ष लायन्स ज्ञान प्रसाद पौडेल लगायतको उपस्थीति मा क्लबको स्थापना गरिएको हो ।

क्लबको संस्थापन अध्यक्षमा दुर्गा घिमिरे बिष्णु  रहने गरि २२ जनाको कमिटि निमार्ण गरिएको छ

जसमा सस्थापक अध्यक्ष दुर्गा घिमिरे बिष्णु प्रथम उपाध्यक्ष बिष्णु गिरि ,द्धितिय उपाध्यक्षयमा ,चन्दन सिजाली तृतीय उपाध्यक्ष ला अजुन पोख्रेल सचिबमा केशब भण्डारि , कोषाध्यक्षयमा चुरामणि बिश्बकर्मा लगायत २२ सदस्य मेम्बरहरु रहेका छन ।

कार्यक्रममा बोल्दै क्लबका संस्थापन अध्यक्ष दुर्गा घिमिरे बिष्णु सामाजिक क्षेत्रहरुमा युबाहरु एक जुट भएर समाज परिबर्तन का निम्त्ती युबाहरु लाग्नु पर्छ भन्ने उद्धेश्यले यस क्लबको स्थापना गरिएको बताए ।

लायन्स क्लब अफ बुटवल रेसुङा का Extensoin chairperson MJF Lion ज्ञान प्रसाद पौडेल र लायन बिष्णु प्रसाद अधिकारी हुनुन्छ भने क्लब का Guiding lion लायन दिपक पन्थी र लायन माधब राज पाण्ड्ये हुनुन्छ। क्लब ले आगामी दिनमा विभिन्न

माध्यमबाट सामाजिक क्षेत्रमा बिभिन्न महत्बपूर्ण कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता ब्यक्त गरे घिमिरे रोट्याक्ट क्लब अफ बुटवल सिनर्जी का निबर्तमाअध्यक्ष समेत हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय