फेरि बढ्यो जीवन विकास लघुवित्तको सेयर मूल्य, आज कति कित्ता बिक्री भयो त ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ । आइतबार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

सातको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज प्रतिकित्ता २४२ रुपैयाँ ५० पैसाले वृद्धि भई २ हजार ६६८ रुपैयाँ पुगेको छ ।

आज कम्पनीको १४ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ५४० कित्ता सेयर खरिदबिक्री भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय