गुल्मीमा बाइक चोरीका घटना बढ्दै, फेरि घरमा राखेको बाइक चोरी

अविरल बिष्णु
गुल्मीमा पछिल्लो समय चोर आतंक फैलीएको छ।

गए राती गुल्मी सत्यवती गाउँपालिका वडा न ६ जोहाङ्गको चोरकाटे बाट घर भित्र चुकुल लगाइ राखेको बाइक चोरी भएको छ।

लु ६४ प ८१७५ नम्बरको पल्सर 220 मिलन केसि को नाम मा रहेको बाइक हराएको हो।

कोहि कसैले फेला पारेमा नजिकको प्रहरी चौकि अथवा 9867255760 मा सम्पर्क गरि जानकार गराइ आफ्नो इमान्दारीताको ब्याख्या गरिदिनु होला। Amalabotonline.com परिवार 9845942346

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय