बिहिबारदेखि सम्पर्कबिहीन होटल संचालक बाग्लुङ्गमा मृत फेला 

बिहिबारदेखि सम्पर्कबिहीन भएका पर्बतको कुश्माका होटल संचालक गजेन्द्र तुलाचन बाग्लुङ्गमा मृत फेला परेका छन्।

झुण्डिएको अवस्थामा उनलाई शुक्रबार दिउँसो बागलुङ नगरपालिका १० डबल्याङमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
मर्निङ्ग वाकको लागि भन्दै बिहिबार बिहान घर बाट निस्केका उनि

अबेरसम्म घर नाआउदा परिवारले खोजिकार्य गरिदिन भन्दै प्रहरी कार्यालय मा निबेदन दिएका थिए।

घटनाको थप अनुसन्धान भैरहेको जनाइएको छ। उनको मृत्युको कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय