फेसबुकमा Live आएर त्यसो गर्नुको कारण आमाले खु लाईंन  ( भिडियो सहित )

पछिल्लो समय नेपालमा पनि आत्म ह त्याको घटना ह्वात्तै बढेर गएको छ । अस्ति मात्र दाङमा एक जना महिलाले फेसबुकमा आएका आन्फो प्राण त्याग गरेकी अलिजा गौतम पछि नेपालमा त्यस्तै प्रकारका थप घटनाहरु घटेका छन। दाङ पछी काठमाडौं र अस्ति शनिबार मात्र चितवनमा पनि फेसबुकमा आएर एक युवतीले आफ्नो प्राण फालेकी छिन।

त्यस्तै घटनाको भित्रि पाटो केलाउंदा उक्त युवतीको पहिले नै बिहे भएको र डी भोर्स पनि भएको बुझिएको छ। त्यस्तै युवतीको आमाले छोरीको बारेमा थप कुराहरु बताएकी छिन। छोरीले सानु उमेरमा बिहे गरेको र पहिले देखि नै घर बाट बाहिर बस्दै आएकी बताएकी छिन। थप विवरण भिडियो मा हेर्नुहोस नारायणी मिडिया मा ।

बिद्या भरतपुर महानगरपालिका वडा नम्बर १० हाकिमचोकमा डेरा गरेर बस्दै आएकी थिईन भने जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति करिब ९:४५ फेसबुकमा लाइभ गरी पंखामा झु ण्डिएर युवतीले आ त्मह त्या गरेकी थिईन ।

तीन जना साथीहरु संगै फ्याल्टमा बस्दै आएकी १९ वर्षकी युवतीले फेसबुकमै लाइभ गरेर आ त्मह त्या गरेकी जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए । साथीहरु बाहिर गएको समयमा फेसबुक लाइभ गरी आ त्मह त्या गरेको जानकारी दिए ।

घटनाको कारणबारे थप अनुसन्धान भईरहेको थापाले बताए । युवतीको घर भने भरतपुर २४ मा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय