२४ घन्टामा गुल्मीमा ४ जनामा कोरोना पुष्टि

गुल्मी
पछिल्लो २४ घण्टामा गुल्मीमा थप ४ जना कोरोना संक्रमित थपिएका छन्।

कोरोना भाइरस संक्रमणका कारण यस जिल्लामा मृत्यु हुनेको संख्या ९१ पुगेको छ। जिल्ला भित्र ३९ र जिल्ला बाहिर ५२ जनाको मृत्यु भएको छ भने अहिले जिल्लामा ५३२ जना सक्रिय सङक्रमित रहेका छन । हालसम्म ११ हजार ५९७ जनाको कोरोना परिक्षण गरिएको मध्य ३ हजार ९सय ४० जनामा सङक्रमण देखिएको छ

कोरोना भाइरस सङक्रमण को चेन ब्रेकलाइ निरन्तरता गर्दै यहि असार ३१ गतेसम्म लकडाउन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय