सिद्धबाबा मा.विको ३५ औ बार्षिकोत्सव   तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न

अनिष पन्थी गुल्मी गुल्मीको रेसुङ्गा नगरपालिका वार्ड न ८ मा रहेको सिद्धबाबा मा.वि तम्घास गुल्मीले आफ्नो ३५ औ बार्षिकोत्सव तथा अभिभावक दिवस आज भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रम ४ गते सरस्वती पुजाको दिन बाट सुरु गरिएको थियो ४ गतेदेखि १३ गतेसम्म बिभिद खेलकुद तथा सास्कृती कार्यक्रमहरु सन्चालन भएका थिए ।खेलकुद तथा बिभिद गतिविधमा उत्कृष्ट भएका बिद्यार्थीहरुलाइ आज अतिथिहरु द्वारा सम्मान गरिएको छ ।

साथै आज बिधालयमा योगदान दिनुभएका चन्द दाता ,थप बिशिस्ट सदस्यहरु र उत्कृष्ट शिक्षकहरुला सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा विभिन्न बिद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामाग्री समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवं रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लिराज भुषालले

सिद्धबाबा मावि तम्घास वरिपरि का बिधालयको तुलानामा धेरै अगाडि रहेको बताउनु भयो सिद्धबाबा मावी धेरै कुरामा अगाडि बढदै र बिद्यार्थीको पनि हरेक कुरामा सक्रियता भएको प्रमुख अथिती भुषालले बताउनु भयो ।

आज बार्षिकोत्सवको अबसर पारेर बिधालयको मुखपत्र आवाज समेत बिमोचन गरिएको छ। कार्यक्रममा बिधालयका प्रधानाध्यापक डोर बिक्रम श्रीसले बिधालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा लोक गाएक एवं सन्चारकर्मी अनिल खत्रीको समेत बेजोड प्रस्तुती रहेको थियो रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लिराज भुषालको प्रमुख आथित्यता साथै बिधालय व्यबस्थापन समितिका अध्यक्ष एवं रेसुङ्गा नगरपालिका

वडा न ८ का वार्डअध्यक्ष भरत भलामीको अध्यक्षता र बिधालयका सायक प्र.अ युबराज अर्यालको स्वागत मन्त्वय बाट सुरु भएको कार्यक्रमको सन्चालन बिद्यार्थीहरु लक्षमण भण्डारी र प्रसुन्ना बिश्वकर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय