अनिष पन्थी. गुल्मी गुल्मीमा आफ्नै बुहारीले ससुराको ह,त्या गरेको घ,ट्ना बाहिर सार्वजनिक भएको छ ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका तीन की ४२ वर्षीया मनकला ज्ञवालीले आफ्ना ८७ वर्षका ससुरा नन्द कुमार ज्ञवालीले ह,त्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
प्रहरी कार्यलयले सोमबार पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिएको छ ।
फागुन ८ गते उनका ससुरा आफ्नै ओछ्यानमा मृ,त भेटिएका थिए त्यसपछि
घट,ना रहस्यमय देखिए पछि जिल्ला प्रहरी कार्यालय गुल्मीले फागुन ९ गते उनकी बुहारीलाई प,क्राउ गरेको थियो ।
अदालतबाट म्याद थप गरि घटना बारे थप अनुसन्धान थालिएको प्रहरी प्रमुख प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।