दुई युवकले गरे अर्का एक पुरुषलाई ब,लात्का.र!

काठमाडौँ । झापाको कनकाई नगरपालिकामा दुई पुरुषले अर्का पुरुषलाई जब,रज,स्ती क’रणी गरि घा.इते बनाएका छन्।

कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि अप्रा;कृतिक ब’लात्का;र भएको हो ।शनिबार अ,प्राकृ/तिक क;र’णीमा संलग्न भएको आ,रोपमा प्रहरीले कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस

तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडुलाई प.क्राउ गरेको थियो ।

प;क्राउ परेका उनीहरुलाई प्रहरीले सामान्य सोधपुछपछि छाडिदियो ।

अदालतले म्याद थप गर्न नमानेपछि प्रहरीले उनीहरुलाई छाड्नु परेको थियो ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार पुरुषमाथि अ.प्राकृतिक कर’णी भएको सूचना आएपछि अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय, विर्तामोडबाट टोली गएको थियो ।

उक्त घ.टना.पछि पी’डित पुरुष उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल भर्ना भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय