सागर भण्डारी,गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ धुमीकी पार्वती वि.कले गत पौष ५ गते ट्याक्टर दु र्घटनामा ज्या न गु माईन् ।
माईत जान भनेर हिँडेकी उनी फर्केर कहिले घर नआउने गरी सधैका लागि अ स्ताईन् । दैनिक ज्या लादारी गरेर परिवारको जी विकोपार्जन गर्दै आएकी पार्वतीको मृ त्यु पछि परिवारमा ठुलो ब ज्रपा त आईलाग्यो ।
उनका श्रीमान गोपाल बिक पहिले देखि मा नसिक वि रामी थिए । उनलाई श्रीमतीले औ षधि उ पचार र रेखदेख गर्दै आएकी थिईन् ।
श्रीमतीको मृ त्यु पछि २ बच्चाको ला लनपोषण गर्ने जिम्मा तिनै विरामी गोपाल माथि आयो ।
यसैपनि पहिलेदेखि घर खर्च विकले मेलापात गरेर गर्दै आएकी थिईन् । श्रीमती गु माउनु पर्दाको अ सह्य पी डा र आर्थिक अभाव बढ्दै जान थालेपछि गोपाललाई मा नसिक रो गले झनै च्याँ प्न थाल्यो ।
रेखदेख गर्दै आएकी श्रीमतीको मृ त्युपछि उनलाई समयमा औ षधी खुवाउने मान्छे भएन । फलस्वरुप उनको रो ग झनै ब ल्झिँदै गयो ।
यही विविध पी डा सहन नसकेपछि गोपालले आफुले पनि माघ ११ गते आ त्म ह त्या गरे । आमा बुबाको न्यानो मायामा हुर्किने उमेरमा दुई अ वोध छोराहरुले १ महिनाको अवधीमा बाबु आमा दुवै गु माए ।
यसैपनि दैनिक जीवनयापन गर्न समेत क ठिनाई भई ग रिबी र अ भावमा बाँचिरहेको यो परिवारमा यतिबेला ठुलो ब ज्रपा त आईलागेको छ ।
मृ तक दम्पतीका ५ र ८ वर्षीय दुई छोरा छन् । उनीहरुको अहिले बि चल्ली भएको छ । उनीहरुको ला लनपोषण र पढाई खर्च जुटाउने मान्छे अव कोही छैन् । उनीहरुको रेखदेख गर्दै आएकी हजुरआमा पनि सु स्त श्र वणकी छन् ।
उनी आफैलाई कसले स म्हाल्ने भन्ने बेलामा ती दुई अ वोध बालकहरुको जिम्मेवारी काँ धमा थपिएको छ । उनी राम्रोसगं बोल्न र काम गर्न स क्दिनन् ।
मुसिकोट नगरपालिका वडा नं ५ का वडासदस्य लालुराम अर्यालका अनुसार उनीहरुको सम्पत्तिको नाममा एउटा घर मात्रै छ । गरि खाने खेतबारी पखेरो छैन् । हुँदो हो पनि गरिखाने मान्छे नै दै वले खो स्यो ।
अर्यालले यो परिवारमा आईपरेको ब ज्रपा तले सिगों गाउँनै पी डामा रहेको सुनाए ।
घरका दुई मु ली मान्छेकै मृ त्यु भएपछि अब यी बालकहरुको रे खदेख कसले गर्ने भन्ने भएको छ । अर्को तर्फ आर्थिक अ भाव भएपछि दैनिक जीवन यापन कसरी चलाउने भन्ने पि रलो पनि थपिएको छ ।
उनीहरुले गाउँकै मालिका विद्या मन्दिर प्राविमा अध्ययन गर्दै आएका छन् । घरमा खाने अ न्न छैन्, बच्चाहरुको वि चल्ली हुन नदिन आफुले वडा कार्यालय र नगरपालिकामा कुरा राखेर सहयोगका लागि सक्दो पहल गर्ने वडा सदस्य अर्यालले बताए ।
त्यस्तै उनले देश विदेशमा रहने सम्पूणर् नेपालीलाई सहयोग गर्न समेत अनुरोध गरे ।
सोही ठाउँकै सुरज भट्टराईले उनीहरुको उ द्धारका लागि सहयोग अ भियान चलाउन लागिएको बताए । धेरै थोरै जति भएपनि सहयोग गरेर यी बच्चाहरुको भविष्य उज्यालो बनाउने अभियानमा लाग्न उनले सबैसगं अनुरोध पनि गरेका छन् ।