वामी विश्व सम्पर्क मन्चद्वारा पि,डितलाइ आर्थिक सह;योग हस्तान्तरण

भुवन काफ्ले /मुसिकोट गुल्मी/नबखबर । वामी विश्व सम्पर्क मन्चद्वारा पि,डितलाइ आर्थिक सह;योग हस्तान्तरण गरिएको छ

वामी विश्व सम्पर्क मन्चले शुक्रबार एक कार्यक्रमका बिच पीडी*तलाई सहयोग हस्तान्तरण गरेको हो ।मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थित रुद्रावती बहुमुखी क्याम्पसकोभवनमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको थियो ।

सोहि बमोजिन शुक्रबार मदुस क्याफेमा गरिएको कार्यक्रममा पि’डितलाई सहयोग गरिएको समितिका सचिव रामचन्द्र सापकोटाले नबखबरलाई जानकारी दिनुभयो ।

 

गुल्मिको मुसिकोट नगरपालिका वडा नम्बर ८ वामी पुराना गाउका झुन्ज बहादुर बिकलाई (जुद्द)लामो समय अगाडीदेखी प्यारा;लाइ;सिस सम,स्याका कारणउप,चारमा आर्थिक

सम,स्या भएकोले थोरै भएपनी सहयोग होस भन्ने उद्देश्यका साथ पन्ध्र हजार रुपैया हस्तान्तरण गरिएको समितिका अध्यक्ष ज्ञानेश्वर काफ्लेले जानकारि दिनुभयो ।

त्यस्तै पुरानागाउकै बुद्दी प्रसाद सापकोटा ( वसन्त) लाइ रुखबाट ल,डेर गर्धन र हातमा बढी अ,सर परेकोले चलाउन समेत गा;ह्रो भएको र उप,चारमाआर्थिक स,मस्या भएकोले तत्काललाई बिस हजार रुपैया सहयोग प्रदान गरिएको समितिका कोषाध्यक्ष महेश्वर घिमिरेले बताउनुभयो ।

अहिले पि,डित घरमै भएको र समितिका अध्यक्ष ज्ञानेश्वर काफ्ले स्वयम् उनीहरुको अवस्था अवलोकन गरेर आउनु भएको थियो ।

सहयोग पाउ भन्ने आशयको पत्र समिति सामु आएकोले आवश्यकताको आधारमा पछी निर्णय लिने गरि तत्काललाई बिकलाई पन्ध्र हजार र
सापकोटालाई बिस हजार रुपैया सहायोग गरिएको समितिले जनाएको छ ।

कार्यक्रममा समितिका पदाधीकारी सहित अन्तराष्ट्रिय समन्वय समितिका सदस्य हरिनारायण सापकोटा सहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।

वामी विश्व सम्पर्क मंचले यस अघि पनि विभिन्न सामाजिक सेवाका कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय