बागलुङ – बागलुङमा प्रतिबिन्धित नेत्रवि;क्रम चन्द विप्लव नेत्रृत्वको नेकपा दुई जना नेता प;क्राउ परेका छन् ।
प्रहरीले नेता विकिरण र बावुलाल शाक्यलाई प;क्राउ गरेको हो । बागलुङ नगरपालिका वडा नम्वर ७ का पूर्णप्रसाद निउरेको घरमा रहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई प;क्राउ गरिएको हो ।
उनीहरुलाई बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीको नेतृत्वमा रहेको टोलीले प;क्राउ गरेको हो ।
प,क्राउ परेका विकिर,णको साथ बाट ४ वटा मोवाइल र च,न्दा उठाउने रसिद तथा शाक्यको साथबाट २ वटा मोवाइल समेत ब,रामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले बताए ।
प्रहरीले उनीहरुलाई यस अगाडी पनि पक्राउ गरेको थियो । उनीहरुलाइ थप अनु,सन्धानको लागी जिल्ला प्रहरी कार्यलयमा राखिएको छ । बागलुपोस्ट