गुल्मीको एक खरबारिमा आगो लागी

कृष्ण अन्जान,रुरु
✒रुरुक्षेत्र गाउँ पालिका वडा न १ च्युरेकमा रहेकाे झ्वाँले पाखाे माथि रहेकाे निजि खरवारिमा अागाे लागेकाे छ ।

काट्न ठिक्कपारेकाे खर नाेक्सान मात्र भएकाे छैन अागाे फैलिए पछि गाउँमा अागाे अाउने डरले च्युरेक वासि त्रसित छन ।अागाे अझै नियन्त्रण बाहिर छ र च्युरेक ठुला पाेखरा क्षेत्रका दुर्गा पौडेल कृष्ण क्षेत्री लक्ष्मि क्षेत्रि लगाएत अाधा दर्जन स्थानिय वासिन्दा काे खर जलेर नष्ट भएकाे दुर्गा पाैडेलले जानकारि दिनु भयाे ।

निजि खरवारिमा खर काट्ने सिजन भएकाे र केहिले खर काटेकाे केही काट्न बाँकी रहेकाले अागाे फैलिन सजिलाे भएकाे छ ।याे जँगल नजिक बसाेबास क्षेत्रपनि रहेकाे र अागाे फैलिँदै जाँदा गाउँतिर पनि अाउन सक्ने देखिएकाे छ ।

मुख्यतया च्यूरेक क्षेत्रका वासिन्दा काे खरबारि गाउँ देखि दक्षिण तर्फ रहेकाले याे अागाेले हजारौं राेपनि क्षेत्रमा रहेकाे खरवारि नाेक्सान गर्ने र जँगल क्षेत्रमा अागाे फैलिए सल्लाघारी मा अागाे अाए पछि नियन्त्रण मा सकस हुने देखिएकाे छ ।

स्थानिय ले प्रहरीलाई खवर गरेकाे जनाएका छन ।अागाे विहान देखि लागे पनि नियन्त्रण बाहिर रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय