नेपाल तरुणदल मुसिकोट पौँदीअमराईले मसाल जुलुस गर्यो

भुवन काफ्ले, गुल्मी/ नबखबर

नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल मुसिकोट नगरपालिका १ पौँदीअमराइद्धारा पौदीअमराइमा मसाल जुलुस प्रदसन गरेको छ ।

यही पौष १३ गते मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारमा वर्तमान ओली सरकारको अधिनायकवादी कार्यशैलीको विरुद्धमा नेपाली काँग्रेस क्षेत्र नं २ को आयोजनामा हुन गइरहेको विरोध सभालाइ सफल बनाउन भन्दै १२ गते आइतबार साँझ ५;३० बजे मसाल जुलुसक गरिएको नेपाल तरुण मुसिकोट नगरपालिका १ पौदीअमराइका अध्यक्ष भीम पाण्डेले नबखबरलाइ जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय