बाग्लुङको बडिगाडमा जीप र बस एक आपसमा ठो`क्किदा १ जना घाईते !

बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिका वडा नं ५ को मसारा भन्ने ठउमा बस र जीप एक आपसमा ठो`क्किँदा एक जना घा`ईते भएका छन् ।

गाउँपालिकाको वडा नं ५ मसरा भन्ने स्थानमा जीप र बस एक आपसमा ठो`क्किएका हुन् ।

बाग्लुङ बजारबाट बुर्तिबाङ तर्फ जाँदै गरेको ग १ ज ६५३९ नम्बरको जीपलाई विपरित दिशा बुर्तिबाङ देखि बाग्लुङ बजारतर्फ जाँदै गरेको ना ६ ख ७६९७ नम्बरको बसले ठ`क्कर दिएको हो । गाडी ठो’क्किँदा जीपमा सवार ओम शान्तिमा कार्यरत अनिता पौडेल घाईते हुनुभएको हो ।

मसारा भन्ने स्थानमा घुम्ती रहेकाले घुम्ती नजिँकै गाडी एक आपसमा ठो*क्किएका हुन् । बसले ठ*क्कर दिँदा जीपको अगाडी पट्टीको भाग सबै कु*च्चिएको छ । जीप र बसमा सवार अन्य यात्रु भने सकुसल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय