आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

काठमाडौं । आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । ती मध्ये अधिकांश फाइनान्स कम्पनीहरु रहेका छन् ।

यो समाचार तयार गर्ने बेलासम्म वेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनानस,आईसीएफसी, मल्टीप्रपोज र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

हेर्नहोस्, कुनको कति पुग्यो ?

 

यो पनि पढ्नुस् काठमाण्डौ – मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर आज विहान बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँड गरिएको हो। कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९ सय ६७ जनाको आवेदन परेकोको थियो ।

जसमध्ये २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको छ ।

बाँकि रहेका २० लाख ६५ हजार १ सय २४ जना योग्य आवेदकलाई गोलाप्रथाबाट बाँडफाँड गर्दा गोलाप्रथाबाट ६८ हजार ४ सय ७४ आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने ६ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता सेयर हात पारेका छन् ।

त्यसैगरी, १९ लाख ९९ हजार ४ सय ९३ जना आवेदकको हात खाली भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय