शुक्रबार मुसिकोटका ११२ जनामा कोरोना परिक्षण, संक्रमितको संख्या ?

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा शुक्रबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार मुसिकोट नगरपालिकामा ११२ जनामा गरिएको एन्टिजिन परिक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

जस मध्य मुसिकोट नगरपालिका वडा नम्बर ४ का २ जना महिला र १ जना पुरुष, वडा नम्बर ७ का २ जना पुरुष र ३ जना महिला रहेको सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय