‘मै मत्ते जवानी…’ टिकटकमा  भाइरल ( भिडिओ सहित )

काठमाडौँ- पछिल्लो समयमा रातारात टिकटकमा भाइरल भएकी मोडल लोसिना लामिछाने र चर्चित मोडल तथा निर्देशक सुनिल क्षेत्रिको अभिनयमा रहेको आधुनिक गीत ‘मै मत्ते जवानी…’ रिलिज भएको छ ।

स्मिता स्नेह इन्टरटेन्टमेन्ट नामक युटुब च्यानल मार्फत रिलिज भएको १ घण्टामै ‘मै मत्ते जवानी…’ सामाजिक संजाल देखि टिकटकमा भाइरल भएको हो ।

गायक राजन राज शिवाकोटी र गायिका जुनु रिजालको आबाजमा रहेको ‘मै मत्ते जवानी…’ सर्जक राजेन्द्र थापाको शब्दलाई टपक्क टिपेर चर्चित सर्जक राजन राज शिवाकोटीले गीतको संगीत गरेका हुन् ।

भिडिओको निर्देशन सुनिल क्षेत्रिले गरेका हुन् भने दिपक गिरिको सम्पादन रहेको छ । रुपन्देही जिल्ला आपपासको ठाउमा छायाँकन गरिएको भिडिओको सम्पादन अमृत चापागाईले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय