दैबको लिला डोलि चडाएर बिदाइ गर्ने ठाँउमा का’त्रो अोडाएर बिदाई गर्न बाध्य

पा’पी दैबले दिदीलाई खोसेर लग्यो कति सपनाहरू थिएहोला कति रहरहरु थिए होला पुरा हुन नदि खोसेर लगीस फूपू र पुसाइ लाईरातो डोलि चडाएर बिदाइ गर्ने ठाँउ मा सेतो का’त्रो अोडाएर बिदाई गर्न बाध्य बनाइस दैब तेरो लिला पनि कस्तो अचम्म छ ।

दिदी हामीलाई माफ गर्दिनु हजुरलाई बचाउन सकेनौं हजुर को आत्माले शान्ति पाओस स्वोर्गमा बाँस होस plz didi come back always miss u didi । – आफ्नी दिदि श्रीषा रावलको नि’धन पस्चात बहिनी खुसी विष्ट ले लेखेको यो हृ’दयस्पर्शी फेसबुक स्टाटस।kantipur24pati.com

मोरङ मा विश्वास नै गर्न नसकिने घ’टना सार्वजनिक भएको छ ।
भनिन्छ नि आमा पछिको आमा भने भाउजुहो भनेर तर यहा भने आमा पछि को भाउजु एक सत्रुको रुपमा आएकी छिन्। । आमा पछिसबैभन्दा नजिकको नाता भाउजुकै हुन्छ , आमा पछिको माइती भाउजु नै हो । तर भाउजुले नै आफ्नो १२ वर्षको बालिका नन्दलाई लामोसमय देखि नराम्रो काम गराएको खुलेको छ ।

एउटै घरमा बस्दै आएका थिए नन्द भाउजु तर भाउजुले अन्तै लिएर गएर अ’नैतिक काममा सं’लग्न गराएको खुलेको छ । २०६६ सालकोजेठमा जन्मिएकी बालिकालाई फ’काएर भाउजुले नराम्रो काममा लगाएको बालिकाले बताएकी छन् । सोमवारे सम्म जाउँ भनेर भाउजुलेलिएर गएको बताएकी छन् । सोमवारे पुगेपछि दुई जना युवक साइकलमा आएका थिए । भाउजुले नै केटाहरु बोलाउनु भएको रहेछ ।

एक जनाको घरमा लिएर जानुभएको थियो । जन्मदिन छ भनेर लिएर जानु भएको थियो तर त्यहाँ जन्मदिन रहेनछ । केटाहरु बोलाउनुभएको थियो ,

मलाई पनि र क्सी खुवाउनु भयो । राती म भाउजुसंग सु त्छु भन्दा त्यो भाउजुले बोलाएको साथीले दिएन । म शौ’चालय जाँदा पनिउनीहरुले मलाई छोडेनन् । भाउजु अर्को केटासंग सम्बन्ध राखेको पनि आफुले देखेको बताएकी छन् । पछि उनलाई कोठामै थु’नेर राख्नेर खाना पनि त्यही ल्याइदिन थाले । खानामा के मिसाएर ल्याउँथे कुन्नी मैले केही थाहा पाइन् बालिकाले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय