पानीको बाल्टीमा डु’ बेर १८ महिने बालिकाको मृत्यु

बैतडीमा पानीको बाल्टीमा डु बेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ३ कुलाउका शंकर तिवारीकी १८ महिने छोरी अनुष्का तिवारीको बिहीबार पानीको बाल्टीमा डु बे र मृत्यु भएको स्थानीय नरेश तिवारीले जानकारी दिए ।

बैतडीमै केही दिन पहिले भीरबाट ल डे र एक बालकको मृत्यु भएको थियो ।

जिल्लाको दशरथचन्द नगरपालिका वडा न। ३ बरकुराली कन्सिनाका १३ बर्षीय महेश नाथको भीरबाट ल डे र मृत्यु भएको हो ।

महेशको शुक्रबार बिहान करिब १० बजेतिर बटुन्याबाटा भन्ने खरफागलाको भीरबाट ल डे र मृत्यु भएको स्थानीय राम नाथले बताए । भीरबाट करीब २ सय मिटर तल खसेका महेशको घटनास्थलमै मृत्यु भएको हो ।

मृ त कका बुवा दाशि नाथको समेत दुइ बर्ष अगाडि पौडा नजिकैको भीरबाट खसेर मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय