मुसिकोटका ३ ओटा वडाहरु एक हप्ता शिल गर्ने निर्णय

मुसिकोट्। मुसिकोट नगरपालिका का ३ ओटा वडाहरु एक हप्ता शिल हुने भएका छन् ।

जेठ २० गते बिहिबार वडा नम्बर ६ का वडा अध्यक्ष खड्क बहादुर खड्काको अधयक्षतामा बसेको बैठकले वडा नम्बर ४,५ र ६ जेठ २२ गते देखि २९ गते सम्म शिल गर्ने निर्णय गरिएको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकाका अन्या वडा भन्दा वडा नम्बार ४,५ र ६ मा संक्रतको संख्य वढि रहेकाले उक्त ३ ओटा वडा शिल गर्ने पर्ने भएको सयोंजक जि.सी.ले बताउनुभयो ।

उक्त शिल जेठ २२ गते शनिबार राति १० बजेदेखी जेठ २९ गते शनिबार राति १० बजे सम्मको रहेने सयोंजक जि.सी.ले नबखबरलाई जानकारी दिनुनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय