यस्ता तस्बिरसम्म सार्वजनिक गर्छन नायिकाहरु,हेरौं केहि तस्बिर

छातीमा टाटु, ‘नाइटो’मा गहनाः निकै हट रूपमा सुष्मा, हेरौँ तस्बिर

हट एण्ड ग्याल्यमरस नायिका हुन्– सुष्मा कार्की । उनले नेपाली चलचित्र ‘मेरो एउटा साथी छ’ बाट आफ्नो करियरको सुरुवात गरेकी हुन् ।

उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् भने पछि उनले मोडलिङ्ग सफलता पाएपछि चलचित्र ‘मेरो एउटा साथी छ’ डेब्यु गरिन् ।

उनले चलचित्र ‘बिन्दास’, ‘बाउन्सर’, ‘लूट’, ‘साली कसको भेनाको’ लगायत चलचित्रमा अभिनय गरी सकेकी छन् ।

दर्शकहरु उनलाई नायिका भन्दा ‘आइटम गर्ल’को रूपमा बढी रुचाउछन् । उनी हिजोआज चलचित्रमा भन्दा पनि विदेशी कार्यक्रममा बढी व्यस्त हुन्छिन् ।

पछिल्लो समय स्वीमिङ पुलका तस्वीरका कारण उनी चर्चामा आएकी थिइन् ।

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् सुष्मा कार्की ।

चलचित्र ‘लुट’ मा उध्रेको चोली बोलको आइटम गीतमा नाचेपछि चर्चामा आएकी अभिनेत्री सुष्माले हालसम्म मेरो एउटा साथी छ,।

बिन्दास, बाउन्सर, मेरो जीवन साथी लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

कहीलेकाही हट फोटोसुट र पुजा शर्मासँगको दुश्मनीको कारण चर्चामा आइरहने सुष्माले हालै नाइटो छेडेर चर्चामा आएकी छिन् ।

केही समयअगाडी एक वारमा श्वेता खड्का र उनकी बहिनी आरती खड्का र रंग पत्रकार उत्सव रसाइलीले उनीमाथि दुर्व्यवहार गरेको भन्दै उनले प्रहरीमा उजुरी समेत दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय