मृगौला पिडित श्रीसको लागि स्कटल्याण्ड (युके) मा उठेको रकम वामिमा हस्तान्तरण

विष्णुप्रसाद आचार्य,मुसिकोट गुल्मी,नबखबर गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीटक्सारका एक युवा जापानमा मृगौलाको समस्याबाट पिडित हुनुभएको छ,जसको लागि सहयोग रकम संकलन गर्न विभिन्न संघ सस्थाहरुले देश तथा विदेशमा अभियान समेत चलाएका छन् ।

अहिलेसम्म धेरै संघ सस्थाहरुले सहयोग रकम संकलन गरेर कतिपयले हस्तान्तरण गरिसकेका छन् भने कतिपयले हस्तान्तरण गर्ने तयारीमा छन् । वामिटक्सार स्थायी घर भइ हाल जापानमा वैदेशिक रोजगारीको क्रममा रहनुभएका रेम बहादुर श्रीषका दुवै मृगौला फेल भएपछि उहालाई समस्या भएको हो ।

३७ वर्षका रेम बहादुर श्रीषलाइ लाउलाउ खाउखाउ भन्ने उमेरमा यस्तो समस्याले सताएपछि चन्द्र वहादुर श्रीष( रेम)को उपचारको लागि स्कटल्याण्ड (युके) बाट सहयोगी सन्तोष मल्लले जम्मा £2,375 सहयोग रकम संकलन गरि नेपाल पठाउनुभएको हो ।

अहिलेसम्मको तथ्यांक हेर्दा सन्तोष मल्लले अभियान संचालन गरि सहयोगबाट संकलित नेपा ली रुपैया तिन लाख ८४ हजारको चेक मार्फत रकम हस्तान्तरण गरिएको उहाले जानकारी दिनुभयो ।

केहि समय अगाडी विदेशमा संकलन गरेर नेपाल पठाइएको उक्त रकम बिहिबार सन्तोष मल्लका बुवा अमर बहादुर मल्लले पिडित रेम श्रीसका बुवा इन्द्र बहादुर श्रीषलाई मुसिकोट नगरपालिका ७ वामिमा चेक हस्तान्तरण गर्नुभएको हो ।

रकम बुझ्दै पीडितका बुवा इन्द्र बहादुर श्रीषले सहयोगको अभियान चलाउने मल्ल लगायत सम्पूर्ण देश तथा विदेशका सहयोगीहरुलाई उहाले आभार व्यक्त गर्नुभएको छ, सोहि प्रसंगमा छोराको उपचारको लागि अहिलेसम्म सबैठाउबाट झन्डै नेपाली १६ लाख रुपैया प्राप्त भैसकेको उहाले जानकारी दिनुभयो ।

गत फागुन देखि छोराले जापानमै डायलासिस गराउदै आएको पनि उहाले जानकारी दिनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा अमर बहादुर मल्ल सहित रकम बुझ्ने इन्द्र बहादुर श्रीस संगै युवा व्यवसायी विष्णु बहादुर महत,समाजसेवी मोहनलाल श्रेष्ठ,महेन्द्र आदर्श मा विका शिक्षक महेश्वर घिमिरे,युवा व्यवसायी विनोद थापा लगायतको उपस्थिति रहेको थियो ।

नेपालको काठमाडौंमा ब्लयु क्रस हस्पिटलमा समेत लामो समयसम्म उपचार गराएका श्रीसको खर्च बढी लाग्ने देखिएपछि जापान नै गएर उपचार गराइरहेको सहयोगी तथा रेम श्रीष बचाउ अभियानका अभियान्ता समेत रहनुभएका सन्तोष मल्लले बताउनुभयो ।

अन्तत मृगौला प्रत्यारोपण गर्नुसिवाय अर्को विकल्प नभएका श्रीषले विभिन्न संघ सस्थाहरुसमक्ष सहयोगको लागि अपिल गरेकोले यसरि रकम संकलन गरिएको हो ।

संकलित रकमले पिडितलाई ठुलो राहत पुग्ने अपेक्षा सहयोगीहरुको रहेको छ, श्रीषले अहिलेसम्म उपचारमा निकै खर्च भैसकेको बताएका छन् भने घरको आर्थिक अवस्था पनि निकै नाजुक भएको बताइएको छ ।

निज श्रीषको जीवन वचाउन सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दयालु र सहयोगी महानुभावहरुप्रति अभियान्ता मल्लले धैरै धेरै धन्यवाद व्यक्त समेत गर्नुभएको छ ।

साथै उक्त कार्यको लागि ग्लास्गो नेपाली एसोसिएशन तथा दियो क्लव युकेको भाईवर प्रयोग गर्ने अनुमति प्रदान गर्नुभएकोमा दुवै संस्थालाई आत्मैदेखि आभारका शब्द ज्ञापन गरेको पनि मल्लले नबखबरलाई जानकारी दिनुभयो ।

सहयोग रकम उठेको रकमको हिसाव नेपाल पठाएपछि सोहि दिनदेखि उहा लगायत अन्य सहयोगीहरुले स्कटल्याण्ड युकेमा सहयोग उठाउने कार्य बन्द गरेको पनि जानकारी उहाले गराउनुभयो ।

रेम श्रीषको उपचारको लागि स्कटल्याण्ड (यु के)मा उठेको रकमको विवरण यसप्रकार छ ।

रेम श्रीषको उपचारको लागि स्कटल्याण्ड (यु के)मा उठेको रकमको विवरणका लागि यहा किलिक गर्नुहोस्







क्र.

सहयोगिको
नाम थर

रकम (£ )

संतोष
मल्ल

८१

छम
छेत्री:

२१

करण
कार्की

३१

डीलु
गैरे

१५

घनश्याम
भुसाल

२१

सुर्या
पौडेल

२१

मिना
खरेल

३१

पूर्णा
कन्डेल

२१

कृष्ण
देवकोटा

२०

१०

गुप्त

५०

११

सोनम
शेर्पा

३१

१२

जंगबु
शेर्पा

३१

१३

गुप्ता

२१

१४

जीवन
खरेल

३०

१५

गुप्त

५१

1६

गुप्त

50

१७

टंक
सापकोटा

२१

१८

खिम
लाल गेरे

२०

१९

मानिस
खत्री

२१

२०

महेश
अर्याल

५१

२१

देव
केसी

४१

२२

मोहन
कार्की

५१

२३

गामलाल
गैरे

२१

२४

हरिस
आचार्य

२१

२५

तेज
नारायण खरल

३१

२६

मोहन
भण्डारी

२०

२७

राम
प्रसाद
कन्डेल

२१

२८

लक्षमण
के
.सी

२१

२९

गोबिन्द
देवकोटा

२५

३०

बिमल
गौतम

२१

३१

सागर
खत्री

२१

३२

केवल
पोखरेल

२१

३३

छबी
अर्याल

३५

३४

बसन्त
रोका

२५

३५

कृष्ण
के
.सी

२५

३६

लोकनाथ
खरेल

२१

३७

नारायण
ढकाल

२१

३८

दयानिधी
भण्डारी

२५

३९

दीपा
पूर्णवाल

५०

४०

ऋषि
कार्की

२५

४१

कृष्ण
खरेल

५१

४२

शंकर
के
.सी

५१

४३

गोकर्ण
खड्का

२१

४४

ओम
खरेल

२१

४५

रामप्रसाद
भण्डारी

२१

४६

जग्गी
पुरवाल

५०

४७

बिजय
डंगोल

२१

४८

हिमलाल
आचार्य

२१

४९

सिता
कँडेल

२०

५०

माधब
गैरे

२०

५१

जेसन
सिंह

३५

५२

चुमान
पछाई

१०१

५३

टिकाराम
खरेल

२१

५४

राज
कुमार
सापकोटा

२०

५५

सुशांत
खत्री

१५

५६

भुवन
सापकोटा

२०

५७

यज्ञमूर्ति
ढकाल

४१

५८

नारायण
भण्डारी

२१

५९

राजेन्द्र
कँडेल

२१

६०

अर्जुन
अर्याल

५१

६१

कृष्ण
सापकोटा

२१

६२

बाबुराम
फुयाल

१५

६३

लेखनाथ
अर्याल

२१

६४

बालकृष्ण
कण्डेल

२१

६५

नरिश्वर
खरेल

२१

६६

सुवास
न्यौपाने

२१

६७

ध्रुब
भण्डारी

२१

६८

रोशन
ढकाल

२१

६९

विजय
सापकोटा

२१

७०

शिब्लाल
ढकाल

२१

७१

नगेंद्र
शर्मा

२१

७२

तुलसीराम
खरेल

२१

७३

महेन्द्र
शर्मा

१५

७४

भीम
सापकोटा

२१

७५

परशुराम
भण्डारी

३१

७६

कृष्ण
अर्याल

२०

७७

मुना
खरेल

२१

७८

प्रमोद
अधिकारी

२१

७९

सेर
रोका

२०

८०

गगन

२१

८१

यादब
प्रसाद
पराजुली

२५

८२

काशी
भण्डारी

१०

८३

शंकर
थापा

१०

८४

दिपेन्द्र
श्रीस

१०

८५

विकास
बुढाथोकी

३०

८६

महेन्द्र
शाक्य

१५

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय