लगानीकर्ताहरुको लागी खुसिको खबर

काठमाडौं । बुधवार पनि महिला लघुवित्तको सेयर मुल्य उच्च दरमा वृद्धि भएको छ । यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो ।

प्रतिकित्ता ४१५ रुपैयाँ बढेर ४ हजार ५७३ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्यमा लगातार उछाल आएको छ । यस कम्पनीको लगानीकर्ता छोटो समयै धेरै नाफा कमाएका छन् ।

यो संगै विशाल बजार कम्पनीको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ हजार ४६२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय