काठमाडौं । बुधबार ज्योति लाइफ इन्स्योरेन्सको १ करोड ८४ लाख ७३ हजार ४११ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आज कम्पनीको २२ हजार ३७३ कित्ता सेयर खरिद बिक्री भएको हो । आज प्रतिकित्ता ७८८ देखि ८२६ रुपैयाँसम्ममा खरिदबिक्री भएको छ ।
बुधवार कम्पनीको सेयर मुल्य ९.९९ प्रतिशतले बढेर ८२६ रुपैयाँ पुगेको छ । – अर्थतन्त्र डटकमको सहयोगमा