मुसिकोट ५ अाँपचौरमा क्रिकेट खेल संचालन हुँदै

समुद्र अर्याल- गुल्मी मुसिकोट नगरपालिका वडा न ५ अाँपचौरमा क्रिकेट खेल संचालन हुने भएको छ ।

राष्ट्रका लागि खेलकुद, स्वास्थको लागि खेलकुद भन्ने मुल नाराका साथ नयाँ बर्षको अबसर पारी आपचौर क्रिकेट क्ल्बद्रारा गुल्मी जिल्ला भित्रका खेलाडी समाबेश हुने गरि नकाउट खुल्ला क्रीकेट प्रतियोगिता आयोजना गरिएको छ ।

खेल समंदी थप जानकारी
पुरुस्कारहरु
प्रथम पुरुस्कार : नगद ( २५०००)पच्चीस हजार कप मेडल र प्रमाणपत्र
दिर्तिय पुरुस्कार : नगद (१५०००) पन्ध्र हजार कप मेडल र प्रमाणपत्र

बिद्यागत तर्फ :
म्यान अफ द सिरिज : नगद (३०००)कप मेडल र प्रमाणपत्र
बेस्ट बलर : नगद (२०००) कप मेडल र प्रमाणपत्र
बेस्ट ब्याटमेन्स : नगद (२०००) कप मेडल र प्रमाणपत्र

कार्यक्रम हुने मिति
मिति २०७८/०१/०७ गते देखि १० गते सम्म
कार्यक्रम हुने स्थान : गुल्मी मुसिकोट नगरपालिका वाड नम्बर ५ आपचौर सिमपोखराको खेलमैदान

दर्ता शुल्क : नगद ( २०००) दुई हजार मात्र

सम्पर्क नम्बर
सागर अर्याल : ९८२७४३३७५५
श्याम खरेल ( Bumm Rhaa ) : ९८४५२०२७२९

आयोजक आपचौर क्रीकेट क्ल्ब मुसिकोट नगरपालिका ५ आपचौर,, गुल्मी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय