यी हुन् आज कमाउने र गुमाउने १०/१० कम्पनीहरु

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा विभिन्न ५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था, छ्याङदी हाइड्रोपावर ज्योति लाइफ इन्स्योरेन्स र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

आज उक्त कम्पनीका लगानीकर्ता कमाएका छन् । सोही दिन गुराँस लघुवित्त, एक्सेल डेभलपमेन्ट बैंक, साधना लघुवित्त, अजोड इन्स्योरेन्स लगायतका लगानीकर्ताले कमाएका छन् ।

यस्तै, आज अधिकांश जलविद्युत कम्पनीका लगानीकर्ता गुमाएका छन् । उक्त दिन साञ्जेन जलविद्युत कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, यूनाइटेड मोदि, यूनिभर्सल पावर, रसुवागडी हाइड्रोपावर, रिलाइन्स फाइनान्स, चिमिले हाइड्रो पावर, खानीखोला हाइड्रोपावर लगायतका लगानीकर्ता गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय