गुल्मी मुसिकोट नगरपालिका वडा न ७ स्थित नारि उथान आमा समूह द्वारा सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
मुसिकोट नगरपालिका वडा न ७ ईस्मालिथान बाट नारा जुलुसका संगै सुरु भएको सरसफाई कार्यक्रम बालविकास प्राथमिक बिद्यालयमा आई कोण सभामा परिबर्तन भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति मुसिकोट नगरपालिका वडा न ७ कि वडा सदस्य माया नेपालीले समूहले गरेको कामको प्रशंसा गर्दै वडाको तर्फबाट सक्दो सहयोग गर्ने कुरा उल्लेख गर्नु भएको थियो ।
त्यसै गरि कार्यक्रमका बिशिस्ट अथिति जिल्ला आयोर्बेद स्वस्थ केन्द्र कपिलबस्तुका सदस्य कविराज हरि फुल्लेल, सल्लाहर सदस्य एकराज फुल्लेल,स्याम नेपालि, बाबुराम भुसाल , सुरज बोहोरा, निर्मला सापकोटा, दिपसन सापकोटा लगाएतले बोल्नु भएको थियो ।
त्यस्तै कार्यक्रमका संचलाक समेत रहनु भएका स्थानीय युवा अर्जुन सापकोटाले सरसफाईका ६ सूचक बिच बिस्तृत ब्याख्या गर्नु भएको थियो ।
मुसिकोट वडा न ७ साबिकको वामी गाउपालिका वडा २ तिम्लेचौरलाई नमुना गाउ बनाउने उदेस्यले गुल्मी धुर्कोट गाउपालिका पिपल्धरा निबासी हाल बैदेशिक रोजगारीको क्रममा ब्रायनमा रहनु भएका राजेन्द्र बिक्रम अधिकारीको आर्थिक सहयोग, स्थानीय युवा अर्जुन सापकोटा सक्रियता र नारि उथान आमा समूहको आयोजना सन्चाल भएको उक्त कार्यक्रममा १५० जना गाउबसी
को सहभागिता रहेको थियो ।
स्याम नेपालीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा समुहकी अध्यक्ष राधिका खत्रीको अध्यक्षता र युबा अर्जुन सापकोटाको संचालन रहेको थियो ।
यो पनि पढ्नुहोस आइपियो भर्न समस्या भएको लगानिकर्ताको गुनासोको सम्बोधन गर्दै अब सीडीएससीको छुट्टै वेबसाइट मार्फत सहज ढंगले बिना झञ्झट आइपीओ आवेदन दिन मिल्ने भएको छ।
मेरो शेयरमा धेरै भार परेको कारण सर्भरमा समस्या भएर लगानीकर्ताहरुले सास्ती खेप्नु परेको थियो। यसघि आइपियोको नतिजा सार्बजनिक गर्नको लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सब डोमेन संचालनमा ल्याएको थियो।
शेयर बजारमा धेरैको आकर्षण बढ्न थालेपछि मेरो शेयरमा समस्या हुन लागेर दोस्रो बजारमा कारोबार गर्ने हरु क्लोजआउटमा परेर चर्को फाइन तिर्न परेको गुनासो बारम्बार आहिरहेको थियो।अब कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्कासन (
आइपीओ) मा आवेदन सहज ढंगले दिन मिल्ने गरीसीडीएस एन्ड क्लियरिङ लिमिटेड(सीडीएससी)ले नया वेबसाइट बनाउने भएको हो ।
आजभोली बजारमा धेरै नयाँ कम्पनीका आइपीओ निष्कासन हुने अवधिमा सीडीएससीको वेबसाइटमा अत्यधिक भार पर्न थालेपछि अब छुट्टै वेबसाइट बनाउन सिस्टम भेन्डर कम्पनी एफवान सफ्टसँग छलफल भइरहेको पूर्णप्रसाद आचार्यले जानकारी दिएका हुन् ।
सीडीएससीका अनुसार आज शुक्रबारसम्म ३१ लाख ५८ हजार ७९६ जनाले डिम्याट खाता खोलिसकेका छन् भने नयाँ कम्पनीका आइपीओ आवेदनमा करिब १९ लाखको आवेदन पर्न थालिसकेको छ।।
सम्बन्धित :
लगानीको अवसर : आइतबार निस्कासन हुने शेयरमा कति कित्ता दिने आवेदन ?
खुशीको खबर : जीवन विकास लघुवित्तले निस्कासन गर्दै आइपियो , कति पायो रेटिङ ?
FPO निस्कासन र बोनस पारित गर्न मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा