दुखत खबर पिकअप जीप दु`र्घटना एकको मृ`त्यु ५ ग`म्भीर घा’इते

बागलुङ :बागलुङको तमानखोला गाउँपालिका—१ मा पिक अप जीप दु`र्घटना हुँदा एक जनाको मृ`त्यु भएको छ । पाँच जना ग`म्भीर घा`ईते भएका छन् ।

गाउँपालिकाको मुकाम रहेको बोङ्गादोभान बजारबाट तमानखोला—१ को पैरातर्फ जाँदै गरेको गाडी नम्बर ग १ ज ५७०५ नम्बरको पिकअप जिप दु`र्घटना हुँदा एक जनाको घ`टना स्थलमै मृ`त्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।उक्त दु`र्घटनमा अन्य पाँच जना ग`म्भी घा`ईते भएका छन् । घा`ईतेहरु तीन जनालाई प्रभुको हेलिकप्टरबाट पोखरा स्थीत गण्डकी अस्पतालमा उपचारका लागि पठाईएको छ भने अन्य दुई जनालाई पनि हेलिकप्टरबाट पोखरा पठाउने तयारी भएको छ ।

चालक सहित ६ जना सवार रहेको उक्त पिकअप जिप महभि`र भन्ने स्थानमा सडकबाट दुई समय मिटर तल ख`सेको तमानखोलाबाट झकबहादुर बुढाले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले भने दु`र्घटना भएको र घ`टनाको विवरण आउन बाँकी रहेको जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस फागुन २६,२०७७ गुल्मी : गुल्मी जिल्लामा हालै सरुवा भइ आएका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्राइले जनता प्रहरी बिचको सम्बन्धलाई सुमधुर बनाउने बताएका छन् ।

जिल्ला स्थित पत्रकार भेटघाट कार्यक्रममा भट्राइले यस्तो बताएका हुन् । पछिल्लो समयमा जनता र प्रहरी बिचको दुरी बड्दै गएको भन्दै अपराध न्यूनिकरण संगै घटनाको अनुसन्धानका लागि प्रहरी र जनता बिचको दुरी नजिक हुनुपर्ने उनको भनाई छ ।
समुदाय र प्रहरी बिच सम्बन्ध राम्रो भएमा मात्रै अनुसन्धानमा सहयोग पुग्ने र अपराधीहरु उम्किन नपाउँने उनले दाबी गरे ।

गुल्मी जिल्लामा प्रहरी र जनताबिच समन्वय नहुँदा जिल्लामा घटेका घटनाहरुलाई बाहिर आउनमा समस्या भएको भन्दै अब त्यस्तो नहुने गरी आँफूले योजना बनाएको भट्राइले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा सवारी साधन पनि कमी भएकाले सवारी खरिदमा समेत आँफूले पहल गर्ने उनको भनाई छ ।
यस्तै प्रहरी कुनै पनि घटनामा ब्यक्तिको प्रलोभनमा नफसी कानून अनुसार नै काम गर्ने गरी आँफू लागेको बताए ।

यस्तै इलाका प्रहरी कार्यालय रिडी र पुर्कोटदहमा प्रहरी निरीक्षकको दरबन्दी भए पनि दरबन्दी अनुसारको प्रहरी नभएकाले समस्या भएको भट्राइले बताए । तत्काल प्रहरी निरीक्षकको ब्यबस्था गर्ने गरी आँफू लागेको उनको दाबी छ ।
आँफू जिल्लामा रहँदा सम्म सबैसंग समन्वय गरी शान्ती सुरक्षा कायम राख्ने र अपराधिक घटनाहरुलाई न्यूनिकरण गर्ने बताए ।

प्रहरी मात्रैले जिल्लामा शानती सुरक्षा र अपराध न्यूनिकरण गर्न नसक्ने भन्दै जिल्लाबासी सबैको साथ र सहयोग आवश्यक हुने भट्राइको भनाइ छ ।खबर मार्केट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय