सम्झनाको ह`त्या आश`कांमा नजिकैको एक व्यक्ति प`क्राउ प्रहरीले सार्वजनिक गर्न बाँकि

गुल्मी । गुल्मीमा एक युवतीको श,व सोमबार फे,ला पर्यो । १८ दिनदेखि ह,राईरहेकी उनको श,व घाँस का,ट्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको स,व निकै वि,भ,त्स रुपमा भेटिएको थियो ।

सोमबार नै श,व उठेपनि माईतीपक्षले आफ्नी छोरीको ह,त्यानै भएको र ह,त्यारा पत्ता नलागेसम्म श,व नउठाउने अ,डान लिएपछि सोमबार श,व उ,ठ्न सकेन् । मगंलबार घ,टनासगं सम्बन्धित एकजनालाई प्रहरीले प,क्राउ गरेर हि,रासतमा लिएपछि परिवारले श,व उठाउन दिए ।

अहिले उनको श,व पो,ष्टमा,र्टमका लागि गुल्मी अस्पतालमा राखिएको छ । माईतीजनले सुरु देखिनै परिवारकै मि,लेम,तोमा आफ्नी छोरीको ह,त्या गरिएको दा,बी गर्दै आएका थिए । उनीहरुले घर नजिकै श,व भेटिँदा घर वरिपरि प्रहरीले श,व नखोज्नु र नभेटाउनु सु,रक्षा नि,कायको ठुलो क,मजोरी भएको भन्दै प्रहरी समक्ष निकै आ,क्रोश व्यक्त गरेका थिए ।

आफ्नी छोरी बे,पत्ता भएपछि प्रहरीमा खोजि पाउँ भन्दै सुरक्षा खोज्दै आउँदा उल्टै हि,रासतमा लिएर या,तना दिएको भन्दै उनीहरुले प्रहरी प्रशासन ना,लायकी बनेको भन्दै मगंलबार निकै दु,ख व्यक्त गरे । यो घ,टना झनपछि झन निकै र,हस्य,मय बन्दै गएको छ ।

सासु बुहारी बे,पत्ता भएको केही दिनमा झु,ण्डी,एको अवस्थामा फेला पर्नु र बुहारीको निकै वि,भ,त्स तरिकाले ह,त्या भएको देखिनुले घ,टनाको फे,हरि,स्त सार्वजनिक नहुन्जेल यसै भन्न क,ठिन छ ।

यसैबीच घ,टनासगं सम्बन्धित एकजनालाई प्रहरीले सा,र्वजनिक गर्ने भएको छ । उनको ह,त्यामा नजिकैको व्यक्तिलाई प,क्राउ गरि हि,रास,तमा लिएको बताईएको छ । उनले किन र कसरी ह,त्या गरे भन्नेबारे सा,र्वजनिक पछि अवश्य थाहा हुनेछ । रेसुङ्गा नगरपालिका-३ भाडगाँउमा सोमबार बिहान फेला परेको २१ वर्षीया सम्झना बोहराको श,व मु,चुल्का उठाएर मगंलबार गुल्मी अस्पताल ल्याइएको गुल्मीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

युवतीको श,व सोमबार फे,ला परे पनि माइती पक्ष घ,टनास्थल पुग्न ढिला भएपछि मंगलबार दिउँसो मात्रै उठाइएकोे प्रहरीले जनाएको छ । गत माघ २९ गते रातिदेखि हराएकी सम्झनाको श,व १८ दिनपछि स्थनीयले घाँस का,ट्न गएका बेला देखेर प्रहरीलाई खबर गरेका थिए ।

घरदेखि डेढसय मिटर टाढा बारीको कु,नामा टा,उको बो,रामा राखेको र स्या,उला र ढुं,गाले ढा,केको अवस्थामा श,व फेला परेको थियो ।

घ,टनाबारे थप अ,नुस,न्धान भइरहेको प्रहरीले जनाएको छ । युवतीको ह,त्या भएको हुनसक्ने भन्दै माइती पक्षले तत्काल दो,षी पत्ता लगाउन माग समेत गरेका छन् ।

सम्झना बे,पत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासु तोमकली खत्री घर नजिकै ख,नियाको रुखमा झु,न्डिएको अवस्थामा फे,ला परेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय