गुल्मीकी २१ वर्षकी सम्झनाको श`व बारीको कुनामा भेटियो !

ल्मीको रेसुगां नगरपालिका ३ भाडगाउँकी सम्झना खत्रीको श`व फेला परेको छ । लामो समयदेखि अ`पह`रणमा परेको भनिएकी उनको खोजि थालिएको थियो ।

उनको श`व घर नजिकै बारीको कुनामा भेटिएको बताईएको छ । घ`टनाको बारेमा प्रहरीले अ`नुस`न्धान गर्दैछ ।गत माघ २९ गते जिल्लाको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा २१ वर्षकी सम्झना खत्री बोहोरालाई उनकै घरबाट केही न-चिनेका युवाहरुले बे-पत्ता बनाए ।

बुहारी ह-राएको खबर उनकी सासु तोमकला खत्रीले छिमिकीलाई जानकारी गराईन । खो-ज खबर गर्दा कतै पनि नभेटिएपछि घ-टना जिल्ला प्रहरी कार्यालय गुल्मीमा पुग्यो ।

फागनु १ गतेका दिन प्रहरीले सासु र उनका छोरा नेत्रबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालयमा बोलायो र बुहारी कसरी बेप-त्ता भईन सोधपुछ ग¥यो ।

केही समय हि-रास-तमा राख्यो घरमा सानो बच्चा भएको भन्दै सासुलाई प्रहरीले साझ घर पठायो । छोरालाई हि-रास-तमै राख्यो । अर्कोदिन बिहान घर नजिकै खनियाँको रुखमा ४८ बर्षीया तोमकला खत्री झु-ण्डि-एको अबस्थामा मृ-त फेला परिन ।

घरबाटै बे-पत्ता भएको छोरीको खो-जत-ला-स गरिदिनु प¥र्याे भन्दै सम्झनाको माईती मुसिकोट नगरपालिका वडा नम्वर २ अमराईबाट जिल्ला प्रहरी कार्यालयमा उ-जुरी दिए ।

उ-जुरी दुई थरि बन्यो, बे-पत्ता सम्झनाका पती नेत्रबहादुर खत्रीले माईतीजनले आ-त्माह-त्या गर्न आफ्नी आमालाई बा-ध्य पारेको भन्दै प्रहरीमा दु-रुसा-हनको मु-द्धा दर्ता गरे ।

अझै अचम्मको कुरा त आफ्नो छोरी खो-जीदिनु प¥र्यो भन्दै उ-जुरी बाकेर आएका सम्झनाका बाबु हरिबहादुर बोहरालाई प्रहरीले प-क्राउ गरि हि-रास-तमा राखेको छ ।

परिस्थिती ज-टिल बन्दै गएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल समुहका जिल्ला पार्टी अध्यक्ष सोमनाथ सापकोटा नेताहरु बुद्धि जिसी, हिरा ए.सी. , मुसिकोट ३ का वडाध्यक्ष कर्णबहादुर जिसी बिद्यार्थी नेता श्रीराम महत लगायतले प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा र एस.पी. प्रविण कुमार श्रेष्ठलाई घ-टनाको बारेमा ग-हिरो अध्यायन गर्न सुझाए ।

छोरीको खो-जी पाउँ भन्दै प्रहरी प्रशासन आएका बाबुलाई नै हि-रास-तमा लिनु यो कस्तो अचम्म । के हो यसको र-हस्य ? नेताहरुले प्रश्न गरे ।

आ-त्मह-त्या नगर्दै मृ-तक सासुको ब-यान के भनिन प्रहरीसंग ?

बुहरी हराएको दुईदिन पछि आ-त्माह-त्या गरेकी सासु तोमकलाले आ-त्मह-त्या नगर्दै प्रहरी समक्ष बु-हारी ह-राउनुको र-हस्य यसरी खोलिन । विहिवार राती हामीले खाना खाईसकेपछि ३ जना अ-परिचीत युवाहरु घरमा आएको र बुहारीसंग घरको किचन मै बसेर बु-हारी सहित चारै जनाले … से-वन गरेका हुन । विहानपख उनीहरुसंगै भा-गेका गए उनले भनिन ।

माईति पट्टिका छिमेकी श्रीराम महतले ‘घरमा छोरा नभएको बेला त्यो पनि रातको समयमा प-रप-रुष आउँदा छोरालाई फोन गरेर जानकारी दिन र गाउँवासीसंग गु-हार माग्न पर्नेकी नपर्ने ? अर्को कुरा सासुकै सामु बुहारीले प-रपु-रुष घरमा बोलाईन भनेर कसरी प-त्याउन सकिन्छ ? ’ यो कुरा निकै क-पो-कल्पित जस्तो लाग्छ ।

साथै महतले भने बुहारी हराएको मु-द्दा ओ-झेल पार्न माइती वि-रुद्ध आ-त्मह-त्या दु-रुत्सा-हन मु-द्दा दर्ता गरिएको छ । आ-रोपकै भएमा बिना कुनै अध्ययन मु-द्दा दर्ता गरिनु प्रहरी प्रशासनको ला-पर-बाही भएको जिकिर गरे ।

बि-रु-द्ध आ-त्माह-त्या दु-रुसा-हनको मु-द्धा प्रहरीले निकै ह-तारोमा दर्ता गर्नु आप-त्तीको बिषय हो मुसिकोटका मेयर सापकोटाले प्रतिकृया दिए । यता बुहारी ह-राएको छ उता सासुले आ-त्मह-त्या गरिन, यो कसले कसलाई दु-रु-त्याहन ग¥र्यो ? तपैले बुझेर दर्ता गर्नु भो कि ल-हडमा सापकोटाले प्रहरी प्रमुख श्रेष्ठलाई प्रश्न गरे ।

मुसिकोट नगरपालिका ३ का वडाध्यक्ष कर्णबहादुर घर्ति क्षेत्रीले कतै भने प्रहरीले ठुला अ-परा-धका घ-टनको मुद्धा दर्ता गर्न आ-नाका-नी गर्ने कतै भने बे-पत्ता महिलाको घ-टना ओ-झेलमा पार्न माईती बि-रुद्ध नै आ-त्माह-त्याको दु-रुसा-हन मु-द्धा दर्ता गर्ने ? यस्तो पनि न्या-य सं-गत हुन्छ र ।

सम्झनाका पतिप्रति आशं`का

सम्झनाका पति गाडी चालक हुन । मुसिकोट साईडमै गाडी चलाउने क्रममा तम्घासको शिद्धबाबा माविमा कक्षा ११ मा पढ्दै गरेकी मुसिकोट गाउँकै सम्झना बोहरालाई प्रे-म गरी तीन बर्ष अघि भा-गि बिबाह गरेका थिए । उनीहरुको १५ महिनाको छोरा समेत छन ।

मायाँप्रीती लाएर विवाह बन्धनमा घरबार सुरु गरेका यि जोडीको एक वर्ष वित्दैबाट ख-टप-ट सुरु भयो । दुई बर्षयता उनले श्रीमतिलाई कु-टपि-ट गर्ने हे-ला गर्ने र तृ-स्कार गर्दै आई रहेको सम्झनाकी बहिनी सिर्जना बोहरो बताउँछिन ।

उनी बे-पत्ता हुनुको साँझ करिव ५ बजेको समयमा दिदीले फोन गरेर सासुले घर छा-डेर जा यहाँ बस्न पाईदैन भन्दै गा-लीग-लौज गर्नु हुन्छ भनेर दिदी रुँ-दै हुनुहुन्थ्यो । पछि ८ बजेतिर पनि फोन गर्नु भएको थियो सिर्जनाले भनिन–अहिले अनेक बा-हना बनाएका छन दिदीलाई मा-रेरै फा-लेको आ-शंका गरुेका छौं ।

विहिवार राती देखि उनी बे-पत्ता भईन । बुधबारको दिन सिर्जनाले दिदीलाई सोधिन भेना खोई भनेर उनले उहाँ काठमाण्डौं जानु भएको छ भनेर दिदीले जवाफ दिईन ।

सिर्जनाले भनिन तेरो बुढाको कुरा खुब प-त्याृँछेस उहाँलाई मैले तम्घासको क्याम्सरोडमा गाडीमा बसेको देखेकी हुँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय